पासाङको सपना पछ्याउदै छोरी दावाफुटी

काठमाडौं । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको जिम्मा उनी जेठी छोरी दावा फुटी शेर्पाले लिएकी छिन् । बुधबार धुम्वारहीमा भएको प्रतिष्ठानको साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् । पर्वतारोहण क्षेत्रलाई सुधार गर्ने र महिलाको समानताकाका पक्षमा केही गर्नु पर्छ भन्ने अनेकन सपना अधुरै बने पछि आमाको सपना पछ्याउन छोरी दावाले संस्थाको जिम्मेवारी सम्हालेकी बताइन । अनेकन … Continue reading पासाङको सपना पछ्याउदै छोरी दावाफुटी